खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



४ जना सवार कार पोखराको फेवातालमा ख’स्यो, कारमा सवार सबै घा’इते !


 संवाददाता   March 9, 2020   339 जनाले पढ़िसके




पोखरा, पोखराको फेवातालमा सोमबार कार ख’स्दा कारमा सवार ४ जना घा’इते भएका छन् ।खपौदीबाट लेकसाइड तर्फ आउदै गरेको ग २ त ६९१२ नम्बरको कार सोमबार बिहान ११:४५ बजे रातोमाटो डाँडा नजिकैबाट १ सय मिटर तल तालमा ख’स्दा चालक सहित ४ जना सा’मान्य घा’इते भएको प्रहरीले जनाएको छ ।घा’इते हुनेमा लेकसाइड बस्ने करीब ३२ बर्षीय चीरण बस्नेत, ३० /३१ बर्षका संजय यादव, चालक ३७ बर्षीय राजु पहारी र उनकी २ बर्षीया छोरी राविया पहारी रहेको ट्राफिक कार्यालय बैदामका प्रहरी सहायक निरीक्षण बिष्णु बहादुर पल्ली मगरले जानकारी दिए । होली मनाएर फर्कने क्रममा कार दु’र्घटनामा परेको बताइएको छ । कार चालकलाई प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा लिइएको जनाएको छ ।हिजो दमकल मार्गमा रहेको पोखरा महानगरपालिका, शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको हाताभित्र रहेको पूरानो चौताराको रुखको हाँगा का’ट्न खोज्दा क्रेन दु’र्घटनामा परेको थियो । दिउँसो १ बजेतिरको समयमा क्रेनको सहायताले रुखका हाँगा का’ट्ने बेला ए’क्कासी हाँगा ढ’लेर क्रेनलाई समेत प’ल्टाएको हो । क्रेन र हाँगा दुवै न’वनिर्मित योगा भवनमाथि ख’स्दा भवनमा एक साइड पूरै क्ष’ति भएको छ भने छा’नामा पनि क्ष’ति पुगेको छ ।
सिधाकुरा बाट