खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



तपाईं अहिले स्थानीय सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

पथरीशनिश्चरेको किर्तिपूरमा अस्थायी प्रहरी पोष्ट स्थापना

 February 28, 2024   संवाददाता

१६ फाल्गुन २०८०, बुधबार | Wed Feb 28 2024 पथरी - मोरङको पथरीशनिश्चरे नगरपालिका वडा थप यता

पथरीको अन्नपुर्ण माध्यमिक बिधालयले ३३ औ वार्षिकोत्सव संगै अविभावक दिवश मनाए

 February 28, 2024   संवाददाता

१६ फाल्गुन २०८०, बुधबार | Wed Feb 28 2024 पथरी । मोरङको पथरीशनिश्चरे -१ मा रहेको थप यता

खेन्पो आचार्य धर्मगुरु थुपतेन साङ्गपोको बौद्ध धार्मिक परम्परा अनुसार गरीयो अन्त्येस्टि

 February 22, 2024   संवाददाता

१० फाल्गुन २०८०, बिहिबार उर्लाबारी- मोरंगको पथरीशनिश्चरे जय चौक स्थित थप यता

नेपाल तामाङ संघको केन्द्रीय तदर्थ कार्यसमिति विस्तार,यी हुन्र् रामेछापबाट मनोनीत तीन जना

 December 25, 2023   संवाददाता

  काठमाडौँ । नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल तामाङ संघको थप यता

काङ्ग्रेस पार्टीभित्र एकताको आवस्यक छ : प्रवक्ता महत

 December 23, 2023   संवाददाता

      काठमाडौँ । नेपाली काङ्ग्रेसका प्रवक्ता प्रकाशशरण महतले थप यता

ठाँटीमा मंसिर ११ देखि १५ सम्म विभिन्न खेलकुद तथा वृहत् सास्कृतिक कार्यक्रम गर्ने

 November 19, 2023   संवाददाता

        सुर्खेत । चिङ्गाड गाउँपालिका वडा नं ३ र ४ मा ठाँटी बजार थप यता

कोशी प्रदेशमा बजेट सम्बन्धी अध्यादेश जारी

 September 10, 2023   संवाददाता

२४ भाद्र २०८०, आइतबार काठमाडौं । कोशी प्रदेशमा पुनः बजेट सम्बन्धी थप यता

`सांसद विकास कोष´अन्तर्गतको पुर्वाधार विकास कार्यक्रम तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

 August 23, 2023   संवाददाता

काठमाडौँ । सरकारले बजेमार्फत ल्याएको सांसद विकास कोष अन्तर्गतको थप यता

सांसद ममता तामाङले भनिन्-` डेँगु महामारी क्षेत्रको पहिचान गरी प्रदेश सरकारले नियन्त्रण गर्नुपर्यो´ विराटनगर । सांसद ममता तामाङ मगरले सुनसरी क्षेत्र न. १ मा डेँगु महामारी फैलिएको भन्दै यसको रोकथाम गर्न प्रदेश सरकारलाई अनुरोध गरेकी छन् । आज बसेको कोशी प्रदेश सभाको बैठकमा उनले डेँगु प्रभावित क्षेत्रको पहिचान गरेर उपचारमा ध्यान दिन सभामुख मार्फत प्रदेश सरकार अन्तर्गत स्वास्थ्य मन्त्रालयलाई अनुरोध गरेकी हुन् । धरान उपमहानगरपालिका र बराहक्षेत्र नगरपालिकामा डेँगु महामारी धेरै फैलिएको कारण प्रभावकारी ढंगले यसको नियन्त्रण गर्न प्रदेश सरकार लाग्नुपर्ने उनले बताइन् ।`धरान उपमहानगरपालिका वडा नम्बर १६ को ९ बर्षको कैलाश राइ ( लक्ष्मण)र बराहक्षेत्र नगरपालिका वडा नम्बर १ वर्ष २२ कि सुरुचि शाहको डेँगुकै कारण मृत्यु भएको छ ´उनले भनिन् । उनले मृतक प्रति श्रद्धाञ्जली अर्पण गर्दै र्डेँगु संक्रमित भइ उपचाररत सबैको स्वास्थ्य लाभको कामना गरिन् । उनले महामारीलाई नियन्त्रण गर्दै जनताको जीवन रक्षा गर्नु प्रदेश सरकारको जिम्मेवारी भएको बताइन् । त्यस्तै बराहक्षेत्र,हेटौंडा ,इटहरी हुँदै मदन भण्डारी राजमार्ग जोड्ने सडक स्थित बराहक्षेत्रको बाघ खोलामा पुल निर्माण नहुँदा जनताले बर्षौदेखी दु:ख,कष्ट भोग्नुपरेको उनले जानकारी दिइन् । `पुल निर्माण नभएकै कारण गत बर्ष खोलाले बगाएर एकजना बच्चाको मृत्यु भएको छ । पुल निर्माणको लागि ठेक्का भएको १ बर्ष भइसकेको छ । ठेक्काको अवधी तीन बर्ष तोकिएको छ । तसर्थ सभामुख मार्फत प्रदेश सरकारको यस विषयमा ध्यानाकर्षण गर्न चाहन्छु ।

 August 18, 2023   संवाददाता

          विराटनगर । सांसद ममता तामाङ मगरले सुनसरी क्षेत्र न. १ मा थप यता

मोरङको सुन्दरहरैँचामा भारतीय नागरिकको शव फेला,हत्या भएको हुनसक्ने प्रहरी

 August 13, 2023   संवाददाता

२८ श्रावण २०८०, आइतबार विराटनगर । मोरङको सुन्दरहरैँचामा आइतबार दिउँसो थप यता