खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



भोली देशब्यापी शैक्षिक आम’हडतालको घोषणा , नेत्र बिक्रम चन्द बिप्लब , [प्रेस बिज्ञप्ती सहित


 संवाददाता   February 25, 2020   199 जनाले पढ़िसके




काठमाडौँ ,नेत्र विक्रम चन्द (विप्लव) समूहले फागुन १४ गते शैक्षिक आ’म ह’डतालको घो’षणा गरेको छ ।विप्लव निकट विद्यार्थी सं’गठन अखिल (क्रान्तिकारी) ले शैक्षिक ह’डताल स’फल पार्न आ’ग्रह गरेको छ । काठमाडौँ जिल्ला अध्यक्ष डि. बी शाहीले मंगलबार जा’री गरेको वि’ज्ञप्तिमा शैक्षिक ह’डताल सफल पार्न सम्बन्धीत सबैलाई सहयोग गरिदिन आ’ग्रह गरिएको छ ।सं’गठनका केन्द्रीय अध्यक्ष चिरन्जीवी ढकाल, केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विक लगायत आफ्ना नेता कार्यकर्ताहरुलाई गि’रफ्तार गरेको वि’रोधमा फागुन १४ गते बुधबार विप्लव स’मूहले देशव्यापी शैक्षिक ह’ड्तालको घो’षणा गरेको हो ।