खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



गायक नन्दु गुरुङ र मोडल करण धितालको ‘शिरबन्दी’ सार्वजनिक


 संवाददाता   March 10, 2024   1280 जनाले पढ़िसके




२७ फाल्गुन २०८०, आइतबार
पथरी- गायक नन्दु गुरुङको आवाज एवं कलाकार तथा मोडल करण धितालको बुलन्द अभिनय रहेको ‘शिरबन्दी’ बोलको गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

अनिल धिरुलको शब्द तथा देव गुरुङको संगितमा रेकर्ड भएको गितको भिडियो जमर्को युट्युव च्यानलबाट शनिबार सार्वजनिक गरिएको हो । गितलाई राजु कार्किले एरेन्ज गरेका हुन भने जिवन थापा मगरले सम्पादन गरेका हुन् । भिडियोलाई मुहासिं थापा मगरले छायाँकन गरेका हुन् । ताराविर पाण्डेले निर्देशन गरेको उक्त भिडियोमा करण धिताल, विद्या लिम्बु लगायतका कलाकारको अभिनय रहेको छ ।