खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



गायिका संगिता पहरीको आवाजमा रहेको गीत ‘नक्कली’ सार्वजनिक(भिडियो)


 संवाददाता   March 7, 2024   894 जनाले पढ़िसके




काठमाडौं । नव गायिका संगिता पहरी र राम कुमार नेपालीको आवाजमा रहेको गीत ‘नक्कली’ सार्वजनिक भएको छ ।

 

अमृत भारतीको शब्द तथा संगीत रहेको यस गीतमा गायक नेपाली नै एरेन्जर गरेका छन् भने सन्जिव ठकुरी, सन्ध्या सानु तथा गोविन्द विवसकोको अभिनय रहेको छ ।

 

गायक नेपाली नेपाल लोक स्टारबाट चर्चित भएका हुन् भने उनका धेरै चर्चित गितहरु बजारमा यसअघि नै आइसकेको छ । त्यस्तै नव गायिका पहरी संगीत विषय लिएर आरआर क्याम्पसमा ब्याचलर अन्तिम वर्षमा अध्ययन गरिरहेकी छन् ।