खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



सांसद डा. सुनिल शर्माद्वारा तलब भत्ता सेवासुविधा नलिने


 संवाददाता   January 26, 2023   692 जनाले पढ़िसके




बिहीवार माघ १२ २०७९
सांसद डा.सुनिल शर्माद्वारा संसद सचिवालयलाई तलब भत्ता नलिने लिखित जानकारी गरेका छन !
काठमाडौँ । मोरङ ३ बाट निर्वाचन नेपाली कांग्रेसका सांसद डा. सुनिलकुमार शर्माले आफूले पाउने आर्थिक सेवासुविधा नलिने भन्दै संसद सचिवालयलाई पत्राचार गरेका छन् ।
निर्वाचनका दौरान सरकारी कोषबाट सांसदले पाउने आर्थिक सुविधा नलिने घोषणा गरेका सांसद शर्माले अहिले संसद सचिवालयलाई लिखित जानकारी गराएका हुन् ।
उनले तलब, भत्ता, घरभाडालगायत कुनै पनि सुविधा नलिने जानकारी गराएका छन् ।
यस्ताे छ पत्र