काठमाडौं–
१५ बैशाख २०७७,
गृह मन्त्रालयले सबै जिल्ला प्र’शासन कार्यालयहरुलाई आज प’रिपत्र गर्दै पास बि’नाका कुनै पनि सवारीसाधनलाई आ’वतजावतमा रो’क लगाउन निर्देशन दिएको छ। बि’चल्लीमा परेका मजदूर र सर्वसाधारणलाई उ’द्धारका लागि केही दिन सवारीसाधनलाई साँझको समयमा अ’नौपचारिक रुपमा केही खु’कुलो गराइएकोमा बीच सडकमा अ’लपत्र परेका तथा बि’चल्लीमा परेका अधिकांशको उ’द्धार भइसकेको ठ’हर गर्दै आजबाट सवारी साधन सञ्चालनमा रो’क लगाएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ।
सवारीसाधनमा हु’लमुलका साथ यात्रा गर्दा को’रोना संक्रमणले थप ज’टिलता नि’म्ताउन सक्ने भएकाले क’डाइ गरिएको गृहको भ’नाइ छ। हु’लमूलका साथ सवारी साधनमा यात्रा गर्दा को’भिड– १९ सङ्क्रमण भएर थप ज’टिलता नि’म्त्याउनसक्ने ख’तरालाई ध्या’नमा राखेर उक्त निर्देशन दिइएको मन्त्रालयले जनाएको छ । लकडाउनलाई सरकारले वैशाख २५ गतेसम्म ल’म्ब्याएको छ । अहिलेसम्म मुलुकमा ५२ जनामा को’भिड– १९ सङ्क्रमण पुष्टि भइसकेको छ ।
सिधाकुराबाट