खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



धरानमा प्रहरीले स्वास्थ्यकर्मी लाई कु’टे !


 संवाददाता   April 16, 2020   366 जनाले पढ़िसके




धरानः बैशाख ४ २०७७

धरान उपमहानगरपालिका-२० विष्णुपादुका स्वास्थ्य चौ’कीमा कार्यरत हेल्थ अ’सिस्टे‍न्ट चन्द्रप्रकाश खनाललाई प्रहरीले कु’टपिट गरेको छ। पा’नमारा चौ’कीका प्रमुख सई भेषबहादुर राउतले पाईपले कु’टपिट गरेको खनालले बताए ।बि’रामीको घरैमा नियमित ड्’रेसिङ गर्न जाने क्रममा बिहीबार बिहान कु’टपिट भएको उनको भनाइ छ। आफू स्वा’स्थ्यकर्मी भएको जानकारी गराउँदै परिचयपत्र देखाउँदा समेत प्रहरीले लकडाउनको बेला हिँडेको भन्दै कु’टपिट गरेको उनले बताए। कु’टपिटबाट उनको घाटीँ नजिकैको भागमा सु’म्ला बसेको छ।

कु’टपिट गर्ने प्रहरी राउतले भने आफूबाट त्यस्तो दु’र्व्यवहार नभएको दा’बी गरेका छन्। उता धरान प्रहरी प्रमुख डिएसपी ढुन्डिराज न्यौपानेले भने आफूले भर्खर मात्र सू’चना पाएको र स’त्यतथ्य बुझेर का’रबाही प्रक्रिया अगाडि बढाइने बताए। सोही घ’टनाको सम्वन्धमा अहिले धरान उपमहानगरपालिका स्वास्थ्य सं’स्थामा काम गर्ने स्वास्थ्यकर्मीहरुको आ’कस्मिक भे’ला उपमहानगरपालिका कार्यलयमा भइरहेको छ। बुधबार मात्रै त्रिवि शिक्षण अस्पातलमा कार्यरत डाक्टरमाथि ड्यु’टी सकेर घर फर्कने बेलामा कु’टपिट भएको थियो। सिधाकुरा बाट