खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



विश्वभरी कोरो’ना बाट १८ लाख ७४ हजार संक्रमित, मृ’तकको संख्या १ लाख १६ हजार पुग्यो !


 संवाददाता   April 13, 2020   277 जनाले पढ़िसके




वैशाख १, २०७७

काठमाडौँ — कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस संक्रमणबाट विश्वभरी १८ लाख ७४ हजार ८०० जना सङक्रमित भएका छन् । यस प्रकोपबाट सोमबार राति ९ बजेसम्म संसारभरि १ लाख १६ हजार ७७ को मृत्यु भएको छ ।

यसैबीच यस रोगबाट ४ लाख ३५ हजार ३३२ जना निको भएका छन् । अमेरिकामा मात्र ५ लाख ६१ हजार ८७५ जना सङ्क्रमित भएका छन् ।

स्पेनमा १७ हजार ४८९ को मृत्यु भइसकेको छ १ लाख ६९ हजार ४९६ संक्रमित भएका छन् ।

कोरोना भाइरस संक्रमणबाट अत्यन्त प्रभावित १० मुलुकको पछिल्लो परिदृश्य ।