खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



अमेरिकी अनुसन्धानकर्ताको दा’बी, को’रोना खो’पको सफल प’रिक्षण !


 संवाददाता   April 3, 2020   645 जनाले पढ़िसके




 

काठमान्डौ,
अमेरिकाको पेनसेलभेनिया राज्यस्थित पिट्सबर्ग विश्वविद्यालयले को’भिड–१९ को खो’प परीक्षणमा सफलता मिलेको दा’बी गरेको छन ! यू’पीएमसी र पि’ट्सबर्ग विश्वविद्यालयको आ’पतकालीन चिकित्सा विभागका अध्यक्ष डोनाल्ड एम येलीले यूपीएमसी मो’न्टेफियोरमा पत्रकार स’म्मेलन गरी यसबारे जानकारी गराएका हुन्। पि’ट्सबर्ग युनिभर्सिटी अफ मे’डिसिनका अ’न्वेषकहरूले जनावरमा गरेको प’रीक्षणमा प्रारम्भिक सफलता मिलेको जनाएका हुन्। पशुमा गरिएको परीक्षणबाट उक्त खो’पले को’रोना भाइरसलाई नि’ष्प्रभावित पार्ने दा’वी प्र’तिवेदनमा छ।

अ’नुसन्धानकर्ताहरूको नि’ष्कर्ष ब्रिटिश मेडिकल जर्नल द ल्यान्सेटले ई’बायोमेडिसिनमा सार्वजनिक गरेको हो। मुसामा गरिएको परीक्षणको क्रममा खो’पले सा’र्स–कोभ–२ विशिष्ट ए’न्टबडी (रो’ग प्र’तिरोधक) उ’त्पादन गर्ने देखायो। जसलाई नयाँ को’रोनाभाइरस भनेर चिनिन्छ। विश्वविद्यालयका अ’न्वेषकहरूले मुसाको ए’न्टिबडी (रो’ग प्र’तिरोधक)ले भाइरसलाई नि’ष्प्रभावी गर्न पर्याप्त रहेको जनाएका छन्। शो’धकर्ताहरू अमेरिकी खाद्य तथा औ’षधि प्रशासनबाट अनुसन्धानका लागि नयाँ औ’षधि स्वीकृति खोज्ने प्रक्रियामा रहेको उल्लेख गरेका छन्। अर्को केही महिनामा मानवमा क्लि’निकल (रो’ग विषयक)प’रीक्षण शुरु हुने आशा उनीहरुले व्यक्त गरेका छन्। स्रोत सिधाकुरा बाट