खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



नेपालमा फेरी आज एकजनामा कोरो’ना पोजे’टिभ भेटियो !


 संवाददाता   April 2, 2020   461 जनाले पढ़िसके




चैत्र २०, २०७६
काठमाडौँ — नेपालमा फेरि थप् एक जनामा कोरो’ना भाइरस पोजिटिभ देखिएको छ । उनी चैत ४ गते फ्लाइट नं क्युआर ६५२ मा आएका थिए ।
दोहा हुँदै काठमाडौ आएका व्यक्तिमा पोजिटिभ देखिएको हो। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले प्रेस मिटमा उक्त जनाएका हुन्। यो सङै संक्रमितको केश जम्मा ६ जना पुगेको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा बिहीबारसम्मकूल ११ सय ८४ परीक्षण भएका छन् भने उपत्यकामा १६ जना आइसोलसनमा तथा उपत्यकाबाहिर ९९ जना आइसोलेसनमा रहेका छन्