खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



गयिका बन्ने सपना अ’धुरै छो’डेर १३ बर्ष उमेरमै विदा भईन् लेटाङकी मनिषा !


 संवाददाता   March 15, 2020   520 जनाले पढ़िसके




लेटाङ् । मोरङ्गको लेटाङ९ जाँते बाह्रकोठेकी बोन क्या’न्सर पि’डित मनिषा लिम्बुको शनिबार नि’धन भएको छ । खा’उँखाउँ ला’उँलाउँको उमेर सँगै हु’कदै गरेकी १३ वर्षिया लिम्बुको नि’धनले सिंगो परिवार मात्र नभएर गाँउ नै शो’कमग्न भएको छ ।गायनमा रुचि भएकी र सुरिलो स्वरकी धनी समेत रहेकी उनले भविश्यमा गायिका बन्ने सपना भने अ’धुरै छो’डेर गएकी छिन । उनको उपचारका लागि बिभिन्न सं’घसंस्था र ब्यत्तिहरुले समेत सहयोग रकम सं’कलन गरी उपचार गराईरहेका थिए ।