खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



पिएर भुलाउँछु तिमिलाईको भिडियोमा निशा, र पुष्पको तारिफ ! [भिडियो सहित]


 संवाददाता   March 7, 2020   418 जनाले पढ़िसके




पिएर भुलाउँछु तिमिलाईको भिडियोमा निशा, र पुष्पको तारिफ ,

एलिना दियाली,

पिएर भुलाउँछु तिमिलाई गितको भिडियो सार्वजनिक भएको छ । दिपान्कर सेनेहाङको आवाजमा रहेको उक्त गितमा शब्द र संगीत पनि गायक स्वयं कै रहेको छ।त्रिकोणात्मक प्रेम कथालाइ प्रस्तुत गरिएको उक्त भिडियोमा मोडेल चिरञ्जीवी अधिकारि , निशा राइ र पुष्प लम्शालको अभिनय रहेको छ ।समसामयिक प्रेम कथामा आधारित भिडियोमा पुष्प,निशा र चिरञ्जीवीको केमिस्ट्री उत्कृष्ट देख्न सकिन्छ।सरोज अधिकारीको िडरेक्सन रहेको भिडियोले बर्तमान अवस्थाको प्रेम कथालाइ प्रस्तुत गरेको छ। बलराम समालको एरेन्ज रहेको भिडियोमा निशा र पुष्पको अभिनयको चौतर्फी तारिफ भएको छ। पुर्बका विभिन्न स्थानमा छायांकन गरिएको उत्त म्युजिक भिडियो दर्शकले मपराउने निर्माण पक्षको दाबी रहेको छ।