खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



मकवानपुरगढीमा जन्ती बस दु’र्घटना: ३ जनाको च्या’पिएर घ’टना स्थलमै मृ’त्यु !


 संवाददाता   March 4, 2020   286 जनाले पढ़िसके





काठमाडौं,
मकवानपुरको गढी गाउपालिका २ नम्बर वडा स्थित शिखरकटेरीमा जन्ती बस दु’र्घटना भएको खबर छ ।दु’र्घटनामा कम्तीमा ३ जनाको च्या’पेर मृ’त्यु भएको खबर प्राप्त भएको हो । घ’टनास्थलमा प्रहरी टो’लि भर्खरै पुगेको छ । प्रहरी र स्थानीयको सहयोगमा उ’द्गार हुँदै ।जन्ती बोकेर जितपुरभञ्ज्याङ् बाट गढी ७ तर्फ आउदै गरेको ना३ ख ३५५६ नम्बरको जन्ती बस दु’र्घटनामा परेको हो । बसको ब्रे’क फे’ल भएर दु’र्घटनामा परेको प्रहरीको अ’नुमान छ ।दर्जन भन्दा बढी घा’इते छ्न । मृ’त्यु हुनेमा ३ नै जना पुरुष रहेको छ्न । घ’टनास्थलमा प्रहरी र स्थानीयको सहयोगमा उ’द्गार गरि चु’रेहिल अस्पतालमा ल्या’इएको जानकारी छ ।थप विवरण आउन बाकी छ ।