खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



झापाकी समीक्षा संग्रौला, जसले प्रधानमन्त्री ओलीलाई मिर्गौला दिइन् !


 संवाददाता   March 4, 2020   264 जनाले पढ़िसके




काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्र’त्यारोपणको प्रक्रिया त्रिवि शिक्षण अस्पतालमा जा’री छ ।प्रधानमन्त्री ओलीलाई उनकी भान्जी नाता पर्ने समीक्षा संग्रौलाले मिर्गौला प्र’दान गरेकी हुन् । प्रधानमन्त्री ओलीलाई १२ वर्ष पहिले मिर्गौला प्र’दान गर्ने अन्जना घिमिरेकी भान्जी हुन् समीक्षा ।प्रधानमन्त्री ओली मिर्गौला प्र’त्यारोपणका लागि गएको सोमबार त्रिवि अस्पताल भर्ना भएका हुन्। मिर्गौला प्र’त्यारोपणपछि अ’प्रेशन थि’एटरबाट पोस्ट आ’परेटिभ वा’र्डमा सारिएका प्रधानमन्त्री केपी शर्मा ओलीको हो’स खुलेको छ। उपचारमा संलग्न चिकित्सकका अनुसार हो’स खुलेपछि प्रधानमन्त्री च’ल्मलाउन थालेका छन्। बुधबार बिहान साढे १० बजेदेखि सुरु भएको शल्यक्रिया दिउँसो ३ बजेसम्म चलेको थियो। मिर्गौला दाता भाञ्‍जी समीक्षा संग्रौला र प्रधानमन्त्री ओलीको श’ल्यक्रिया एकैसाथ गरिएको थियो। समीक्षाको देब्रे मिर्गौला झि’क्ने श’ल्यक्रिया सकेलगत्तै चिकित्सकहरुले प्रधानमन्त्री ओलीको शरीरमा प्र’त्यारोपण गरेका थिए। शल्यक्रियाको नेतृत्वको गरेका डा. प्रेम ज्ञवालीका अनुसार प्र’त्यारोपणको करिब डेढ घण्टापछि ओलीको हो’स खुलेको हो ।’अहिले उहाँले हात खुट्टा च’लाउन थाल्नु भएको छ। शिधाकुरा बाट