खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



पथरीमा ट्रक दुर्घ’टना ,एकको मृ’त्यु एक घा’इते !


 संवाददाता   February 29, 2020   644 जनाले पढ़िसके




एलिना दियाली,
पुर्ब पश्चिम राजमार्ग अन्तरगत पथरीको जय चोकमा आज बिहान (शनिबार )ट्रक दुर्घटना हुदा एकको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छ्न।ज्यान गुमाउनेमा चितवन उपमहानगरपालिका ११ बस्ने बर्ष २८ को अजय अधिकारी रहेका छन ।त्यस्तै गरि घाईते हुनेमा सोहि उपमहानगरपालिका ११ बस्ने बर्ष ३० अंकित जिएन रहेका छ्न उनको बिएनसि अस्पतालमा उपचार भैइरहेको छ। पश्चिम बाट पुर्ब तर्फ गैइरहेको प्र.न. १०२-००१-ख-८०९१ट्रक ले सोही दिशा तर्फ गैइरहेको ना ८ ख ६७ नम्बरको ट्रक
लाई ठक्कर दिदा ठक्कर दिने ट्रकका चालकको उपचार गर्न मंगलबारे अस्पताल लैजाने क्रममा ज्यान गएको ट्राफिक प्रहरी कार्यालय पथरिले जनाएको छ ।मृतक चालकको शब पोस्टमार्टमको लागि मंगलबारे अस्पतालमा लगिएको छ।तीब्र गतिका कारण ट्रक दुर्घटना भएको हुन सक्ने प्रहरीले बताएको छ।