खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



प्रधानमन्त्री अोलीले, वामदेवलाई राष्ट्रियसभा सदस्यमा सिफारिस नगर्ने चेतावनी दिए !


 संवाददाता   February 26, 2020   601 जनाले पढ़िसके




काठमाडौँ — प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यमा वामदेव गौतमलाई सिफारिस नगर्ने बताएका छन् ।बुधबार बसेको सचिवालय बै’ठकले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने नि’र्णय गरेको थियो ।उक्त बै’ठकमा ओली पनि सहभागी थिए ।बै’ठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने नि’र्णय भएको बताएका थिए ।स्रोतका अनुसार केही बेरपछि नै प्रधानमन्त्री ओलीले स’चिवालयका एक सदस्यलाई फोन गरेर वामदेवलाई राष्ट्रियसभामा लैजान सिफारिस नगर्ने चेतावनी दिएका हुन् ।
त्यस्तै बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बै’ठकले रि’क्त हुन लागेको एक प’दमा गौतमलाई सि’फारिस गर्न सरकार लाई अ’नुरोध गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। सरकारको सि’फारिसमा राष्ट्रपतिले म’नोनित गर्ने राष्ट्रियसभाका तीनमध्ये एक प’द केही दिनपछि रि’क्त हुँदैछ। युवराज खतिवडाको प’द रि’क्त हुन लागेको हो। ‘वामदेव गौतमलाई मन्त्रिपरिषद्को सि’फारिसमा राष्ट्रपतिबाट म’नोनित हुने प’दमा सि’फारिसका लागि सरकारलाई अ’नुरोध गर्ने नि’र्णय गरेको छ,’ सचिवालय बै’ठकपछि प्रवक्ता श्रेष्ठले भने।
सिधाकुरा बाट