खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



९ अरब घोटलामा मुद्दा चलाऊन, कुलमान घिशीङ सहित अन्य पदाधिकारीबि’रुद्ध अख्तियारलाई निर्देशन् !


 संवाददाता   February 25, 2020   1109 जनाले पढ़िसके




काठमाडौँ– संसदको सार्वजनिक लेखा समितिले ग’ठन गरेको उपसमितिले नेपाल विद्य‌ुत प्राधिकरणको वर्तमान र पूर्व सञ्चालक समितिका पदाधिकारीवि’रुद्ध मु’द्दा च’लाउन सि’फारिस गरेको छ। डे’डिकेटेड ’फिडर र ट्रंक लिं’कमा भएको अ’नियमितताबारे छा’नबिन गर्न ग’ठित अध्ययन उपसमितिले प्राधिकरणका वर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ र पूर्व कार्यकारी निर्देशक मुकेश काफ्लेसहितका पदाधिकारीवि’रुद्ध ९ अर्ब घो’टला गरेको अ’भियोगमा छा’नबिन गरी मु’द्दा च’लाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई नि’र्देशन दिन सि’फारिस गरेको हो।
कांग्रेस नेता मिनेन्द्र रिजालको सं’योजकत्वमा ग’ठित पाँच स’दस्यीय अध्ययन उपसमितिमा सांसदहरु तेजुलाल चौधरी, प्रदीप यादव, पार्वतीकुमारी विशुंखे र सूर्य पाठक सदस्य रहेका छन्। स’मितिनिकट स्रोतले भन्यो , ‘व्यक्ति को–को भन्दा पनि वर्तमान र पूर्व सञ्चालक समितिमा रहेका सदस्यको ब’द्नियत देखिएको छ। सबैलाई का’रबाहीको सि’फारिस गरेका छौँ।’ गएको साउन ५ गते ग’ठन भएको उपसमितिले डे’डिकेटेड फि’डर र ट्रंक लिं’कमा भएको अ’नियमतिमताबारे अ’ध्ययन गरेर प्र’तिवेदन त’यार पारेको छ।
समितिका एक सदस्यका अनुसार तयार भएको प्र’तिवेदनमा ह’स्ताक्षर गरेर लेखा समितिको बै’ठकमा पे’श गर्न बाँकी रहेको छ। समितिका एक सदस्यले भने, ‘प्र’तिवेदन तयार भइसकेको छ। अब छिटै अ’न्तिम बै’ठक गरेर स’मितिमा पे’श गर्छौँ।’ उप समितिले प्राधिकरणका पूर्व तथा वर्तमान सञ्चालक समितिका सदस्यहरु बो’लाएर पटक–पटक सो’धपुछ गरेको थियो। स्रोतका अनुसार घिसिङले चार पटक उपसमिति समक्ष उपस्थित भएर आफ्ना कुरा राखेका थिए।
सिधाकुरा बाट