खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



पोखराको फेवातालमा डुङगा प’ल्टियो, एक जना बे’पत्ता, खो’जि कार्य जारि


 संवाददाता   February 24, 2020   241 जनाले पढ़िसके




पोखरा,
पोखराको फेवातालमा डुङगा प’ल्टिदा एक जना बे’पत्ता भएका छन् ।काठमाडौ महानगरपालिका १२ का २५ बर्षिय सुमित लुईटेल बे’पत्ता भएका हुन् ।सोही ठाउँका रूपेश अधिकारी र सुबिन चालिसेको उ’द्धार भएको छ । पोखरा महानगरपालिका १८ खपैदी स्थित फेवाताल किनाराबाट उनीहरु ३ जना आफै डुङगा च’लाएर फेवाताललमा सयर गर्ने क्रममा डुङगा प’ल्टिएका थिए ।

डुङगा प’ल्टिएको देखेपछि उ’द्धार लागि गएका पोखरा १८ खपौदीका ५० बर्षिय बुद्धि ज’लार बे’होस भएका पछि उनलाई शसस्त्र प्रहरीले उ’द्धार गरेको छ । उनको अहिले मेट्रोसिटि अस्पतालमा उपचार भएको छ ।ह’राईरहेका सुमित लुईटेलको नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले खो’जी गरीरहेका छन् । तीन जना पोखरा घु’म्नका लागि आएका थिए । डुङगा चढ्दा ला’इफ ज्या’केट ला’उनु पर्ने अनि’ भएपनि उनी नलगाई चढेको प्रहरीले जानकारी दिएको छ । सिधाकुरा बाट