खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



आफनै क्लिनिककी महिला सहकर्मीलाई ज’बरजस्ती क’रणी गरेको आ’रोपमा चिकित्सक पक्राउ !


 संवाददाता   February 22, 2020   256 जनाले पढ़िसके




रौतहट
,आफनै क्लिनिककी महिला सहकर्मीलाई ज’बरजस्ती क’रणी गरेको आ’रोपमा रौतहटका एकजना चिकित्सक (अहेब)लाई प्रहरीले पक्राउ गरेको छ ।मौलापुर नगरपालिका ५ घरभई गरुडा हाल ४ स्थित अर्चना पोे’लीक्लिनिक एवं रि’सर्च सेन्टर सञ्चालन गर्दैआएका ३५ बर्षिय श्यामशुन्दर पटेललाई ज’बरजस्ती क’रणीको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।पी’डित महिलाको जा’हेरीको आधारमा अहेव पटेलमाथी ज’बरजस्ती क’रणी सम्बन्धी मु’द्धा द’र्ता गरी जिल्ला अदालत गौरबाट ५ दिनको म्या’द थप गरी अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञानकुमार महतोले बताए ।
पी’डित महिला र आ’रोपी पटेलको जिल्ला अस्पताल गौ’रमा स्वास्थ प’रिक्षण समेत भईसकेको डिएसपी महतोले जानकारी दिएका छन् ।पछिलो दुईबर्षदेखी गरुडास्थित पो’लीक्लिनिक सञ्चालन गरेका आ’रोपी पटेलमा काम ग’र्दैजाँदा बिवाहगर्ने प्’रलोभन देखाएर आफुलाई पटक–पटक यौ’नशोषण गरेको पी’डितको भनाई छ ।पटेलले क’रणी गरेकाले तीन महिनाको ग’र्भवती रहेको चौधरी थरकी पी’डितले बताएकी छिन् । उनले यसअघि एकबर्ष पहिले पनि पटेलकै ग’र्भ बसेको र बिभिन्न ड’रत्रास दे’खाएर औ’षधीबाट ग’र्भ तु’हाउन लगाएको दु’खेसो पोखिन् ।
फेरी अब बिवाह गर्छु भन्दै ज’बरजस्ती क’रणी गरेको पी’डितको उ’जुरीमा उल्लेख छ । तर जिल्ला अस्पतालमा भएको स्वास्थ परिक्षणको अ’धिकारीक रि’पोर्ट नआएसम्म ग’र्भ भए नभएको बारे बोल्न नमिल्ने डिएसपी महतोले बताएका छन् । आ’रोपी अहेव श्यामसुन्दर पटेल हि’रासतमा रहेको र घ’टनाबारे थपअनुसंधान भईरहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।