खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



तिर्थ यात्राामा गएका सात नेपालीको, तामिनाडुमा बस दुर्घटनामा मृत्‍यु


 संवाददाता   February 21, 2020   185 जनाले पढ़िसके




काठमाडौं ।
भारतको ता’मिलनाडुमा नेपाली ती’र्थयात्री चढेको बस दु’र्घटनामा परेको छ । बुधबार राति दु’र्घटनामा परेको बताइएको छ ।दक्षिण भारतीय राज्यको तमिलनाडुको सा’लेममा दु’र्घटनामा परेको थियो ।दु’र्घटनामा सातजनाको मृ’त्यु भएको छ भने २१ जना घा’इते भएका छन् ।को १ ख ५३३४ नम्बरको बस वि’परीत दिशाबाट आएको बससँग ठो’क्किएको थियो । सुनसरीको दुहवीबाट माघ २३ गते ती’र्थयात्री बोकेर बस भारत प्र’स्थान गरेको थियो ।घा’इते भएका २१ जनाको तमिलनाडुमै उपचार भइरहेको छ ।
काठमाडौं । भारतको ता’मिलनाडुमा नेपाली ती’र्थयात्री चढेको बस दु’र्घटनामा परेको छ । बुधबार राति दु’र्घटनामा परेको बताइएको छ ।दक्षिण भारतीय राज्यको तमिलनाडुको सा’लेममा दु’र्घटनामा परेको थियो ।दु’र्घटनामा सातजनाको मृ’त्यु भएको छ भने २१ जना घा’इते भएका छन् ।को १ ख ५३३४ नम्बरको बस वि’परीत दिशाबाट आएको बससँग ठो’क्किएको थियो । सुनसरीको दुहवीबाट माघ २३ गते ती’र्थयात्री बोकेर बस भारत प्र’स्थान गरेको थियो ।घा’इते भएका २१ जनाको तमिलनाडुमै उपचार भइरहेको छ ।
सिधाकुरा बाट