खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



दमक बहुमुखी क्याम्पसको आयोजनामा दन्त स्वास्थ्य शिविर सम्पन्न


 संवाददाता   February 20, 2020   352 जनाले पढ़िसके




पि एल टिभी अन्लाइन,
दमक बहुमुखी क्याम्पसको आयोजनामा दन्त स्वास्थ्य शिविर सम्पन्न
एलिना दियाली
दमक बहुमुखी क्याम्पस शिक्षा विभागको आयोजनामा बिहिबार निशुल्क मुख तथा दन्त स्वास्थ्य शिविर सम्पन्न भएको छ। अोम शान्ति डेण्टल हस्पिटल को प्राविधिक सहयोग रहेको शिबिर ईलाम जिल्लाको चुलाचुली गाउँ पालिका स्थित भानु माध्यमिक विद्यालय का विद्यार्थी लगायत शिक्षक शिक्षिका हरुलाई लक्षित गरी १ दिने निशुल्क मुख तथा दन्त स्वास्थ्य शिविर सञ्चालन गरिएको दमक बहुमुखी क्याम्पस शिक्षा शाखा प्रमुख कुलबहादुर थापाले बताउनु भयो।दमक बहुमुखी क्याम्पसका क्याम्पस व्यवस्थापन समिति अध्यक्ष देवी प्रसाद दाहाल प्रमुख आतित्यथतामा भएको शिबिरमा २०० भन्दाबढी लाभान्भित भएका छ्न। चुलाचुली गाउँ पालिका शिक्षा शाखा प्रमुख राम प्रसाद मिश्रको विशेष आतिथ्यता तथा दमक बहुमुखी क्याम्पस हर्प समिति फोकल पर्सन डिल्लि भट्टराई उपस्थितिमा भएको कार्यक्रम शिक्षा विभागका विभागीय प्रमुख कुल बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको हो। दमक बहुमुखी क्याम्पस शिक्षा विभागको आयोजनामा बिहिबार निशुल्क मुख तथा दन्त स्वास्थ्य शिविर सम्पन्न भएको छ। अोम शान्ति डेण्टल हस्पिटल को प्राविधिक सहयोग रहेको शिबिर ईलाम जिल्लाको चुलाचुली गाउँ पालिका स्थित भानु माध्यमिक विद्यालय का विद्यार्थी लगायत शिक्षक शिक्षिका हरुलाई लक्षित गरी १ दिने निशुल्क मुख तथा दन्त स्वास्थ्य शिविर सञ्चालन गरिएको दमक बहुमुखी क्याम्पस शिक्षा शाखा प्रमुख कुलबहादुर थापाले बताउनु भयो।दमक बहुमुखी क्याम्पसका क्याम्पस व्यवस्थापन समिति अध्यक्ष देवी प्रसाद दाहाल प्रमुख आतित्यथतामा भएको शिबिरमा २०० भन्दाबढी लाभान्भित भएका छ्न। चुलाचुली गाउँ पालिका शिक्षा शाखा प्रमुख राम प्रसाद मिश्रको विशेष आतिथ्यता तथा दमक बहुमुखी क्याम्पस हर्प समिति फोकल पर्सन डिल्लि भट्टराई उपस्थितिमा भएको कार्यक्रम शिक्षा विभागका विभागीय प्रमुख कुल बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको हो।