खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



शुक्रबार देशभर सार्वजनिक बिदा


 संवाददाता   February 20, 2020   760 जनाले पढ़िसके




सरकारले आउँदो शुक्रबार देशभर सार्वजनिक बिदा दिएको छ । फागुन ९ गते शुक्रबार शिवरात्रि परेकाले उक्त दिन सरकारले सार्वजनिक बिदा दिएको हो उक्त दिन सरकारी कार्यालय, शिक्षण संस्थासहितका सबै कार्यालयमा बिदा हुनेछ ।
सरकारले २०७६ सालभरीको सार्वजनिक बिदाबारे जानकारी दिन १ चैत २०७५ मा राजपत्रमा प्रकाशित पर्व बिदामा शिवरात्रिका दिन मुलुकभर बिदा दिइने उल्लेख छ ।