खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



मोरङ ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु


 संवाददाता   February 20, 2020   254 जनाले पढ़िसके




मोरङको कटहरी–१ स्थित भित्रि सडक खण्डमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
को २ त ६७३६ नम्बरको ट्रयाक्टर आफै अनियन्त्रित भई पल्टिंदा चालक मोरङ तेतरियाका २४ को युवराज भगतको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।