काठमान्डौ ,
प्रधानमन्त्री केपी शर्मा ओली अ’स्वस्थ्य भएपछि अस्पताल भर्ना भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको मुटुमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन का’र्डियोथारासिक भा’स्कुलर तथा ट्’रान्सप्लान्ट सेन्टरमा भर्ना भएका हुन् ।अस्पताल स्रोतका अनुसार उनको मुटुको ए’न्जिओग्राफी गरिएको छ। ‘उपचार प्रक्रिया अगाडि बढेको छ’ अस्पताल स्रोतले भन्यो, ‘अहिले उहाँको मुटुको ए’न्जिओग्राफीमात्र गरेका छौं।’ अहिले प्रधानमन्त्री ओलीको सेन्टरको क्या’थ ल्या’बमा स्वास्थ्य प’रीक्षण भइरहेको छ।
यसअघि ओली डा’यलासिसका लागि मनमोहन से’न्टरमा निरन्तर जाने गरेका थिए। सेन्टरका एक चिकित्सिकले यस पटक प्रधानमन्त्री ओली डा’यलासिस नभएर अन्य उपचारका लागि भर्ना भएको जानकारी दिए। प्रधानमन्त्री ओली मि’र्गौलाको ख’राबीका कारण केही स’मययता नि’यमित डा’यलासिस गराउँदै आएका छन्। प्रधानमन्त्री ओलीको कात्तिक १३ गते पहिलो पटक डा’यलायसिस गरिएको थियो। दुवै मिर्गौला फे’ल हुँदा सातामा दुई वा तीन पटक डा’यलासिस गर्नुपर्ने हुन्छ। तर, प्रधानमन्त्री ओलीको मि’र्गौलाको का’र्यक्षमतामा पूर्ण ह्रा’स नआइसकेका कारण अ’सहज म’हसुस भए मात्र डा’यलासिस गरिँदै आएको थियो।
गत कात्तिक १३ र १४ गते उनको चौबिस घण्टामा दुईपटक डा’यलासिस भएको थियो। ०६४ सालमा ओलीको भारतको अपोलो अस्पतालमा मिर्गौला प्र’त्यारोपण गरिएको थियो। प्र’त्यारोपणपछि उनले औ’षधि से’वन गर्दै आएका छन्। गत १८ साउन र ५ भदौमा सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गरिएको थियो। प्ला’ज्माफेरेसिस प’द्धतिबाट शरीरमा बढेको ए’न्टिबडी नष्ट गरिएको थियो। १२ वर्षअघि मिर्गौला फे’ल भएपछि प्र’त्यारोपण गरिएको थियो। प्र’त्यारोपण गरिएको मिर्गौलाले पिसाबबाट फोहोर नि’ष्कासन गर्न नसकेपछि मे’सिनको स’हयोग लिएर गरिने फोहोर नि’ष्कासन गर्ने प’द्धति नै डा’यलासिस हो। सिधाकुरा