खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



भ’यानक विमान दु’र्घटना चालक दलका सदस्य सहित सवार सबैको मृ’त्यु


 संवाददाता   February 16, 2020   562 जनाले पढ़िसके




काठमाडौं ।
कङ्गोमा विमान दु’र्घटना हुँदा २४ जनाले मृ’त्यु भएको छ । गोमा सहरस्थित घरहरूमा ठो’किएर विमान दु’र्घटनामा परेको हो । विमानमा १७ यात्रु र चालक दलका २ सदस्य थिए ।’अन्य ५ जना घरमा र त्यस वरपर रहेका मानिसको मृ’त्यु भएको छ । पूर्वी क्षेत्रमा रहेको गोमा विमानस्थलबाट उत्तरमा रहेको बेनी शहर उड्न लागेको ड्रोनियर-२२८ विमान दु’र्घटना भएको हो ।विमान ठो’किएको घरहरूमा कति जना थिए भन्ने कुरा स्पष्ट हुन सकेको छैन भने विमान के कारण दु’र्घटनामा परेको हो भन्ने कुरा अहिलेसम्म थाहा हुन सकेको छैन । रासस