खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



जब’रजस्ती यौ’न दु’र्व्यवहार आरोपमा पक्राउ परेका एसएसपी,राणा रिहा !


 संवाददाता   February 15, 2020   250 जनाले पढ़िसके




३ फाल्गुन २०७६, शनिबार धरान । ज’वरजस्ती यौ’न दु’र्व्यवहार आ’रोप लागेका नेपाल प्रहरीका एसएसपी सौरभ राणा हिजो बेलुका रि’हा भएका छन् । सरकारी वकिल कार्यालय सुनसरीले हाजिरी ज’मानीमा शुक्रबार साँझ राणालाई रि’हा गरेको हो ।उनी वि’रुद्धको जा’हेरी र मि’सिल सं’लग्न प्र’माणहरुले मु’द्धा चलाउनु पर्ने अवस्था नरहेको आ’देश जा’री गरेको मुख्य न्यायधिवक्ता गोकुल निरौलाले जानकारी दिए ।उनका अनुसार राणालाइ साधारण ता’रेखमा छाडिएको हो । राणाले अब प्रहरीकोमा ता’रिख धाउनुपर्नेछ ।
यौ’न दु’र्व्यवहार आरोपमा पक्राउ परेका राणालाई गत सोमबार ५ दिन हि’रासतमा राखेर अनुसन्धान गर्न अदालतले अ’नुमति दिएको थियो ।ती महिलाले १ साताअघि जिल्ला प्रहरी कार्यालय सुनसरीमा पनि कि’टानी जा’हेरी दिएकी थिइन् ।उ’जुरीपछि आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय सुनसरी पुगेर आ’त्मसमर्पण गरेका राणाले आ’रोप भने अ’स्वीकार गर्दै आएका छन् ।पी’डित महिलाले भने इटहरीको एक होटलमा आफूमाथि ब’लात्कार भएको बताएकी छिन् ।एसएसपी राणा संघीय प्रहरी इकाइ धरानको प्रहरीप्रमुख मा कार्यरत थिए ।