खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



प्याब्सन अन्तर बिध्यालय फुटवल प्रतियोगिता सुरु [ फोटो फिचर सहित]


 संवाददाता   February 14, 2020   892 जनाले पढ़िसके





प्याब्सन अन्तर बिध्यालय फुटवल प्रतियोगिता सुरु मोरङ्को पथरीशनिश्चरेमा प्याब्सन अन्तर बिध्यालय फुटवल प्रतियोगिता सुरु भएको छ। प्याब्सन नगर समिती द्वारा आयोजना गरिएको प्रतियोगिता सुनखरी माबिमा सुरु भएको हो।शुक्रबारबाट सुरु भएको खेलमा आज न्यु प्यागोडा र जुनतारा बोर्डिङ स्कुल साथै रेड स्टार र डाेनबाेसकाे हसन्दह बिच खेल हुँदा भुपु सैनिक र ग्रेट ग्रयास आम्नेसाम्ने भए ।त्यस्तै गरि अरुणाेदय र मोरङ मेरीगाेलड बिच भिडन्त हुदा अन्नपूर्ण र केबि मेमोरियल साथै प्याराडाईज र हाई ल्यानड बिच खेल भएको कार्यक्रम संयोजक खगेन पुलामी ले बताउनु भयो।शुक्रबार बाट सुरु भएको खेल आगामी ५ गते सम्म चल्नेछ।जारी खेलामा नगरका २० वटा प्याब्सन आवद्ध बिध्यालयको सहभागीता रहेको छ।