खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



झुप्री भण्डारीको पहिलो म्युजिक भिडियो “ सम्झी रुना रुना सार्वजनिक…..[भिडियो सहित]


 संवाददाता   February 13, 2020   732 जनाले पढ़िसके




१ फाल्गुन २०७६, बिहीबार काठमान्डौ ,आफ्नाेे बेग्लेै माैलिक पहिचान बाेकेर संगीतिक जगतमा उदाएकि झुप्रि भण्डारिकाे पहिलाे गित सम्झि रुनारुना सार्बजनिक भएकाे छ ।झुप्री भण्डारीको पहिलो गीत सम्झी रुना’रुना सार्वजनिक भएसँगै धेरै द’र्शकको मन चि’रिएको छ । झुप्रिले नेपालकाे पहिलाे रियालिटि साे द भाेइस अफ नेपालमा आफ्नै माैलिक गित गाउँदा धेरै दर्शककाे आँखा रसाएका थिए । आजसम्म आफ्नाे आँखाले उज्यालाे र अँध्याराेकाे महसुस गर्न नपाएकि झुप्रिले आफ्नाे जिन्दगीकाे कथाजस्तै गित गाउछिन ।
भिडियो तल छ