खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



नायिका महिमा सिलवालको निधनले सिङो नेपाली फिलिम इन्डिस्ट्रि शोकमा डुब्यो !


 संवाददाता   February 13, 2020   1804 जनाले पढ़िसके




काठमान्डौ , नायिका महिमा सिलवालको निधानले सिंगो फिल्मी छेत्र शो’कमा डुबेको छ ।दिदि बैनीको प्रतिक्षा गरिरहेका परिवरमा रुवाबासी चलेको छ। सामाजिक संजालमा महिमाको त्त्स्बिर राख्दै लेखेका सब्दहरुले उनि कति प्रिय थिइन भन्ने सहजै अनुमन गर्न सकिन्छ। महिमाको नि’धनमा धेरै कलाकारहरुको आखा रसाएका छन। नायिका महिमा सिलवालको बसको ठक्करबाट मृ’त्यु भएको हो । धादिङको गजुरी गाउँपालिका २ चाम्बासमा बुधबार साँझ बससँग ठोक्किएर स्कुटरमा सवार सिलवालको मृ’त्यु भएको थियो ।
बुधबार साँझ करिब ५ बजेर ४५ मिनेट जाँदा उनी सवार स्कुटरलाई विपरित दिशाबाट आइरहेको बसले ठ’क्कर दिएको थियो ।लु २ ख १३५ नम्बरको बसले उनी सवार बा ९८ प ७०५८ नम्बरको स्कुटरलाई गजुरीमा ठ’क्कर दिँदा उनको घ’टनास्थलमा नै मृ’त्यु भएको प्रहरी नायब निरीक्षक जनक बस्नेतले जानकारी दिए ।बस्नेतका अनुसार स्कुटरमा सिलवालसहित उनकी बहिनी सर्मिला सिलवाल पनि सवार थिइन् । उनीहरु काठमाडौँबाट चितवन घर जाँदै थिए ।महिमाको घ’टनास्थलमा नै मृ’त्यु भएको थियो भने सर्मिलाको उपचारको लागि काठमाडौँ ल्याउने क्रममा बाटोमा मृ’त्यु भएको बस्नेतले बताए ।
दिदिबैनिकै मृ’त्युको खबरले परिवारमा रु’वाबासी चलेको छ ।भरतपुर महानगरपालिका–१२ शिवनगरकी महिमाले ‘का’रवाही’ चलचित्रबाट डे’ब्यु गरेकी थिइन् ।त्यसयता उनले ‘अप्रिल फुल’,‘चियर्स’, ‘दानव’,‘जिग्लो’लगायत चलचित्रमा काम गरेकी थिइन्।उनले एक दर्जनभन्दा बढी म्युजिक भिडियोमा पनि काम गरिसकेकी थिइन् । सिधाकुरा अनलाइन