खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



चर्चित गायक रविन कन्दङ्बा को “मेरो सपनाको भारी” गीत भिडियो सहित सार्वजनिक भएको छ,


 संवाददाता   February 7, 2020   1633 जनाले पढ़िसके





चर्चित गायक रविन कन्दंबाको बहु प्रतिक्षित गीत ” मेरो सपनाको भारी” भिडियो सहित सार्वजनिक भएको छ,
काठमाडौं
गायक रविन कन्दंबाले भर्खरै मात्रै बहु प्रतिक्षित गीत “मेरो सपनाको भारी” म्युजिक भिडियो युट्युबमा मार्फत सार्वजनिक गरेका छन,माया प्रेम स्टोरि कथामा आधरित भिडियो निकै उत्कृष्ट बनेको छ, भिडियो मा नायक आकाश श्रेष्ठ र प्रियंका खड्काको अभिनय दमदार देखिएको छ् ! गीतको शब्द उदित प्रकाश सिग्देलले लेखेका हुन भने, संगीत अहिलेको ब्यस्त चर्चित संगीतकार हरी लम्सालले गर्नुभएको छ ! भिडियोको सिनेमेटोग्राफी बुद्ध थापा हुन भने,निकेश खड्का भिडियोका निर्देशक हुन ! यो गीत र भिडियो मेरो ड्रिम प्रोजेक्ट हो गायक कन्दंबाले भन्नुभयो,वहाँको #तिमी मेरी दिल हिरा तिमी मेरी दुनियाँ” पहिला सर्बाधिक लोकप्रिय भएको गीत हो !