खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



भोली पथरिशनिश्चरेमा चर्चित गायक सुरज तामाङको साथमा सोनाम ल्होछार मनाउने !


 संवाददाता   January 31, 2020   1060 जनाले पढ़िसके





भोली पथरिशनिश्चरे नगर घेदुङ ले लामाटोलमा भब्यताको साथ २८५६ जिवा ल्हो, सोनाम ल्होछार, सस्कृतिक पर्ब नेपाल अाइडल तथा भ्वाइस अफ नेपालका धमाकेदार प्रस्तोता, गायक सुरज तामांग साथै स्थानिय कलाकार हरुको साथमा मनाउने नेपाल तामाङ् घेदुङ पथरिशनिश्चरे नगरका अध्यक्ष लाक्पा योन्जन तामाङले जानकारी गर्नु भो ! सो कार्यक्रममा तामांग हरुको सस्कृति अन्तर्गत अन्य बिशेष महत्वपूर्ण गतिबिधीहरु पनि गरिने छ अध्यक्ष तामाङले भन्नुभो !