खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



कंगना र करणलाई पद्मश्री पुरस्कार


 संवाददाता   January 26, 2020   422 जनाले पढ़िसके




भारतको ७१औं गणतन्त्र दिवसको अवसरमा बलिउड अभिनेत्री कंगना रनौत र करण जौहरलाई पद्मश्री पुरस्कारले सम्मान गर्ने भएको छ । अभिनेत्री कंगना रनौत र करण जौहरले आइतबार (आज) गणतन्त्र दिवसको दिन पद्मश्री पुरस्कार पाउनेछन् ।
यस्तै फिल्म निर्माता करण जोहर र अभिनेत्री कंगना रनौत बाहेक टिभी क्वीन एकता कपूर, गायक सुरेश वाडेकर, अदनान सामी, टिभी अभिनेत्री सरिता जोशीलाई पद्मश्रीले सम्मानित गरिने भारतिय मिडियाले जनाएका छन् ।