खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



७१ औं गणतन्त्र दिवस मनाउँदै भारत


 संवाददाता   January 26, 2020   509 जनाले पढ़िसके




भारतले आज ७१ औं गणतन्त्र दिवस मनाउँदै छ । दिवसका अवसरमा आज आयोजित कार्यक्रममा ब्राजिलका राष्ट्रपति जेयर बेलसोनारो प्रमुख अतिथि छन् । यो पटक गणतन्त्र दिवसमा राष्ट्रिय युद्ध स्मारक पनि सामेल गराइने छ ।
दिल्लीको राजपथमा भारतका राष्ट्रपति रामनाथ कोविन्दले झण्डा फहराउने छन् ।
दिवसमा विभिन्न झाँकि युद्धपोत र सुरक्षा फौजको मार्चपास समेत प्रदर्शन गरिने छ ।
यस्तै वायु सेनाले पनि शक्ति प्रदर्शन गर्ने छ । चिनूक र अपाचे हेलिकप्टर पनि प्रदर्शन गर्न लागेको हो