खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



भोली सोनाम ल्होछारको उपलक्ष्यमा बागमती प्रदेशमा सार्वजनिक बिदा !


 संवाददाता   January 23, 2020   874 जनाले पढ़िसके




काठमाडौं – नेपाल सरकारले भोली शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ !
बागमती प्रदेशले भोली माघ १० गते तामाङ समुदयको महान सस्कृतिक पर्ब २८५६औ जिवा/ मुसा बर्ग सोनाम ल्होछारको सार्वजनिक बिदा दिने घोषणा गरेको छ!
प्रदेशको प्रमुख चाड पर्ब ल्होछार भएको भन्दै बिदा दिएको
आन्तरिक मामिला तथा कानून मन्त्रालय ले जनाएको छ्