खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



मकवानपुरको, एभरेस्ट पानारोमा रिसोर्ट होटेलमा ८ पर्यटक भारतीयको निधन !


 संवाददाता   January 21, 2020   222 जनाले पढ़िसके





  1. मकवानपुरको रहेको एभरेस्ट पानारोमा रिसोर्ट होटेलमा नाइट स्टे बसेको ८ जना भारतीय नागरीकको निधन भएको छ,
    मृत्‍यु हुने हरुको सनाखत भाईसकेको छैन मङ्लबार बिहान सबै जना अचेत अवस्था मा भेटे पछी ईलाका प्रहरी कार्यालय पालुङ लाई त्यहाका कर्मचारी हरुले खबर गरेको थिए ! लगत्तै ४ महिला ४ पुरुष भारतीय पर्यटक लाई कैलाश हेलिकप्टर मार्फत उद्दार गरी काठमाडौं लगिएको पालुङ ईलाका प्रहरी कार्यालयको प्र नि बिकाश तामाङले बताउनु भयो ! उन्ले भने हामीले यहाँ बाट हेम्स अस्पतालमा पठाएको थियौ अस्पतालमा आकस्मिक कक्षा मा उपचारको क्रममा सबैको निधन भएको छ ! महानगरिय प्रहरी वृत्त महाराजगंज का डिएस पि उमेश लम्साल ले बताउनु भयो !