खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



रमाईलो जेसिजको अध्यक्षमा सुमन अधिकारी निर्बाचित !


 संवाददाता   January 17, 2020   508 जनाले पढ़िसके




रमाईलो जेसिजको अध्यक्षमा सुमन अधिकारी निर्वाचित
एलिना दियाली
रमाईलो जेसिजको बर्ष २०२० को अध्यक्षमा सुमन अधिकारि निर्वाचित हुनुभएको छ।शुक्रबार भएको शाखाको दोस्रो अधिबेशबाट अधिकारी अध्यक्षमा सर्ब सम्मत चयन हुनु भएको हो।त्यस्तै गरि कार्यकारिणी उपाध्यक्षमा गुणराज फुयाल र भानु फुयाल चयन हुनु भएको छ। पथरी जेसिजको मातृत्वमा २०१९ मा स्थापान भएको रमाईलो जेसिजको शाखाको उपाध्यक्षमा सन्तोष भट्टराई,होम थापा मगर,सुनिल श्रेष्ठ र अर्जुन गिरि सर्ब सम्मत चयन हुनु भएको छ।कार्यक्रमा प्रमुख आतिथ्यता नेपाल जेसिज २०२० को राष्ट्रिय प्रकरण प्रमुख मनिष सुर्य मगरको प्रमुख रहेको थियो।