खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



नेपाल जेसीजको राष्ट्रिय अध्यक्ष सिनेटर अशोक शंकरलाई स्वागत तथा सम्मान


 संवाददाता   January 14, 2020   418 जनाले पढ़िसके




नेपाल जेसीजको राष्ट्रिय अध्यक्ष सिनेटर अशोक शंकरलाई स्वागत तथा सम्मान
एलिना दियाली
नेपाल जेसीजको नव निर्बाचित राष्ट्रिय अध्यक्ष सिनेटर अशोक शंकरलाई गृह नगरमा मंगलबार स्वागत तथा सम्मान गरिएको छ ।राष्ट्रिय अध्यक्ष सिनेटर अशोक शंकरलाई आफ्नो जन्म स्थान जिरिखिम्तीमा डास मोरङगी बन उपभोक्ता समुह द्वारा स्वागत तथा सम्मान गरिएको हो।सो समितिका अध्यक्ष जीवन कटुवालले पथरीशनिश्चरेको गरिमालाई उच्च बनाएकोमा खुशी व्यक्त गर्दै सफल कार्यकालको शुभकामना दिनुभयो।त्यस्तै गरि पथरी जेसिजका सस्थापक अध्यक्ष एवम सफल तथा कुशल ब्यवसायी शंकरलाई पथरी जेसिजले पनि स्वागत गरेको हो ।