खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



कार्यबहाक वार्ड अध्यक्ष कासिहाङ राईले सुत्केरीलाई भाले सहित आर्थिक सहयोग गरे !


 संवाददाता   January 13, 2020   389 जनाले पढ़िसके





वडा द्वारा सुत्केरीलाई भाले पथरीशनिश्चरे नगरपालिका
वडा नम्बर ७ ले सुत्केरीलाई भाले सहित आर्थिक सहयोग हस्तान्तरण गरेको छ।वडा नम्बर ७ शिव चोक निवासी हिरामाया बिश्वकर्माले आफू सुत्केरी भएको र आर्थिक रुपमा कमजोर भएको वडामा जानकारी गराएकोले केहि राहत होस भन्ने उदेश्य सहयोग गरिएको कार्यबाहक वडा अध्यक्ष काशिहाङ राईले जानकारी दिनु भयो।कार्यवाहक वडा अध्यक्ष काशीहॉग राई सहीत वडा सदस्य कुमारी रोक्का र विरोज मगर वडा सचिव साथै अन्य सामाजिक अगुवाको उपस्थितीमा भाले र नगद सहयोग गरिएको राईले जानकारी दिनु भयो।