खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



पथरी जेसिजको अध्यक्षमा सन्तोष ढुङगेल निर्वाचित !


 संवाददाता   January 12, 2020   1501 जनाले पढ़िसके




पथरी जेसिजको अध्यक्षमा सन्तोष ढुङगेल निर्वाचित

एलिना दियाली पथरी

पथरी जेसिजको अध्यक्षमा सन्तोष ढुङ्गेल निर्वाचित हुनुभएको छ। आइतबार समपन्न शाखाको सातौ साधारण सभाबाट ढुङ्गेललाई निर्वाचित गरिएको हो। ढुङ्गेल पथरी जेसिजको २०१७मा महासचिव , २०१९ मा कोषाअध्क्षयको भुमिका सफलताका साथ पूरा गर्न सफल एक कुशल तथा सफल उधमी हुन।त्यस्तै गरि कार्यकारिणी उपाध्यक्षमा अनिता राई र ईश्वरी सापकोटा सर्बसम्मत रुपमा चयन हुनुभएको छ।त्यस्तै गरि उपाध्यक्षमा निरोज बस्नेत,राजकुमार बिक,लक्ष्मी भट्टराई गिरि,भुवन थापा,निर्वाचित हुनु भएको छ।