खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



हेटौंडा प्रदेश ३ को स्थाई राजाधानी !


 संवाददाता   January 12, 2020   802 जनाले पढ़िसके




प्रदेश ३ मा आईतवार भएको मतदान मा प्रदेशको स्थाई राजाधानी हेटौंडा बनाउने पक्ष मा १०५ मत झरेको छ्
त्यस्तै बिपक्षिमा अर्थात हुन्न भन्ने पक्षमा ३ मत मात्रा झरेको छ
मत बिभाजन पछी प्रदेश ३ का सभामुख सानु कुमार श्रेष्ठ ले मत पारीणाम सुनाउदै प्रदेश न: ३ को राजाधानी दुई तिहाई बहुमतले हेटौंडा स्थाई राजाधानी  स्विकृत भएको घोषणा गर्नु भयो !