खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



डोजर रोशीखोलामा झ¥यो, दुईजनाको मृत्यु


 संवाददाता   January 9, 2020   250 जनाले पढ़िसके




काभ्रेको पनौती नगरपालिका वडा नं ११ स्थित थुम्की डाँडामा डोजर पल्टिँदा दुइजनाको घटना स्थल मै मृत्यु भएको छ।
आज बिहान करिब ११ बजे बाटो खन्दै गरेको डोजर पल्टेर रोशी खोलामा पुग्दा दुइजनाको घटनास्थलमै मृत्यु भएको र एक जना घम्भिर घाइते भएको पनौती नगरनायिका वडा नं ११ का वडा अध्यक्ष तारामान लामाले जानकारी दिए।
घटना स्थलमा स्थानीय प्रहरी जांदै गरेकाले घटनाको पूर्ण बिवरण आँउन बाँकी रहेको प्रहरीचौकी पनौतीले जनाएको छ।