खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



शनिस्चरे बजारमा सुबिधा समपन्न द पावार जिम फिट्नेश सेन्टर संचालनमा !


 संवाददाता   January 3, 2020   317 जनाले पढ़िसके





अनुप योन्जन तामाङ
पथरिशनिश्चरे,
शनिस्चरे बजार मा सबै बर्ग हरुलाई लक्षित गर्दै द पावार जिम एन्ड फिट्नेश सेन्टर आज बाट खुलेको छ, फिट्नेश सेन्टर मा एकै पल्टमा ४० जानले ब्यायम गर्न सक्ने ब्यवस्था गरिएको छ, आज पथरिशनिश्चरे नगर पालिका को अध्यक्ष हरु बाबुराम याङ्देन लिम्बु, भानुभक्त राइको उपस्थितीमा बिशेष कार्यक्रम सहित फिट्नेश क्लबको उद्धघाटन् भब्य् तरिकाले गरिएको छ लामो समय सम्म बैदशिक रोजगारको सिलसिलामा बिदेशमा रहेका स्थानिय युबा लोक योन्जन तामाङले ३५ लाख रुपैया लगानी गरेर ब्यवसायिक तवरले फिट्नेश क्लब खोलेका छन, म आँफै पनि बिदेशमा हुँदा जिम कोच मा काम गरेको थिए अब मैले बिदेशमा सिकेको सिपलाई यो क्लबमा सदुपयोग गर्नेछु तामाङ् ले भने,साथै सबै शनिस्चरे बासिहरुलाई जिम गर्न लाई वहाँले अनुरोध तथा निमन्त्रणा गर्नु भयो!