खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



रहेनन् इटहरीका अग्रज पत्रकार याम प्रधान


 संवाददाता   January 2, 2020   364 जनाले पढ़िसके




इटहरीका अग्रज पत्रकार याम प्रधानको असामयिक निधन भएको छ । लामो समय देखि दुबै मृगौला फेल भएर डायलासिस गराउदै आएका प्रधानको आफ्नै निवासमा बिहिबार विहान ३ बजे निधन भएको हो।
नेपाल पत्रकार महासंघ सुनसरीका पूर्व अध्यक्ष, नेपाल प्रेस युनियनको पूर्व उपाध्यक्ष तथा प्रेस स्वतन्त्र सेनानीको रुपमा सम्मानित पत्रकार प्रधानको निधन भएको हो ।
५२ वर्षिय प्रधान चार दशकदेखी पत्रकारितामा सकृय थिए । उनको अन्तिम संस्कार आजै गरिने जनाइएको छ । प्रधानकी एक छोरी छिन् ।