खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



पथरिमा नि ः शुल्क स्वास्थ शिबिर सम्पन्न


 संवाददाता   December 27, 2019   396 जनाले पढ़िसके




मोरङको पथरिमा रहेको काबेली हस्पिटल र लायन्स प्रोफेस्नल बिराटनगरको संयुक्त आयोजनामा पथरिमा निः शुल्क स्वस्थ शिबिर सम्पन्न भएको छ । सो स्वास्थ शिबिरमा बिसेसज्ञ डाक्टरहरु द्वारा विभिन्न रोगहरुको नि शुल्क स्वास्थ जाँच गरिएको थियो । सो शिबिरबाट २०० जना भन्दा बढीले नि ः शुल्क स्वस्थ परिक्षण गराएका थिए ।