खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



आजको सुनको मूल्य


 संवाददाता   December 5, 2019   316 जनाले पढ़िसके




बिहीबार(आज) सुनको मूल्य प्रतितोला ७२ हजार रुपैयाँमा कायम भएको छ। सुनचाँदी व्यवसायी महासंघकाअनुसार तेजाबी सुनको मूल्य ७१ हजार ७ सय पुगेको छ।
आजका लागि चाँदीको मूल्य प्रतितोला ८ सय ५० रुपैयाँमा कायम भएको छ।