खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



रमाइलो बहुमुखी क्याम्पसमा स्वबियुले गर्यो नयाँ बिद्यार्थीलाई स्वागत


 संवाददाता   December 2, 2019   379 जनाले पढ़िसके




रमाइलो बहुमुखी क्याम्पसमा स्वबियुले नयाँ विद्यार्थीहरुलाइ स्वागत कार्यक्रम सम्पन्न गरेको छ । मोरङको कानेपोखरिमा रहेको रमाइलो बहुमुखी क्याम्पसको स्वबियु समितिले कक्षा ११ र बिबिएस प्रथम बर्षका बिद्यार्थीलाई स्वागत गरेको हो । सो कार्यक्रम प्रदेश नम्बर १ प्रदेश सभा सदस्य माननीय सुयर्माराज राईको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो । उक्त अवसरमा राइले क्याम्पसलाई १० लाख बराबरको सहयोग गर्ने समेत उनले प्रतिबद्धता जनाएका छन ।