खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



झापाको पिकनिक स्थल जामुनखाडिमा रहेको चिडीया घरमा पुग्दा जे देखियो (फोटो फिचर)


 संवाददाता   November 22, 2019   407 जनाले पढ़िसके




राजकुमारी तामाङ
झापाको पिकनिक स्थल भनौ या पर्यटकिय गन्तव्य त्यस मध्येको एक उत्कृष्ट मध्येको ए कस्थल हो जामुनखाडी बिगतका वर्षमा जो कोही एकपटक नपुगी नहुने स्थलको रुपमा रहेको यस जामुनखाडी अहिले अझ थप नयाँ नयाँ आर्कष्णका कृतिम ठाउँहरुले गर्दा ओझेलमा परेको छ । अहिले झापा कै सेल्फि डाँडाँ बालक देखि युवा अवस्थाको आकष्र्णको थलो बनेको छ । अब चर्चा गरौ जामुनखाडीको चिडियाघरको
झलक हेर्दा जो कोहीलाई रमाईलो लाग्न सक्छ किनभने हामीले पुस्तकमा पढेको र टेलिभिजनमा देखेको जनावरहरु प्रत्यक्ष आफनो आखाले नियाल्न सक्छौ । तर तपाई एकपटक आफै सोच्नुस् जंगलमा रमाउने ति जनावरहरु एक सिमीत अनि सानो साघुरो उनीहरुको हितका बिपरित कसरी बाचेका होलान । हामी आफै बिचार गरौ । हामी मानव समाजमा बाच्ने प्राणी हामीलाई पनि जेलमा थुनामा राख्दा कस्तो हुन्छ भनेर तसर्थ क्षणिक रमाईलोका लागि यसरी जनावरहरुको हित विपरित काम नगरौ । जनावरलाई मायामा  गरौ ।।।