खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।



रेनु विष्टको ‘मैले चोट खाँदा’


 संवाददाता   November 15, 2019   246 जनाले पढ़िसके




रेनु विष्ट केसीको आवाजमा अभिनेता राजेश हमाललाई फिचरिङ गरिएको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। ‘मैले चोट खाँदा’ बोलको गीतमा युट्युबमार्फत सार्वजनिक गरिएको हो। फणिन्द्र राईले एरेन्ज गरेको गीतमा लोकराज अधिकारीको शव्द र हरि लम्सालको संगीत सुन्न सकिन्छ।
राजेश हमालका अलावा कमला दाहाल, आश्मा अधिकारी, सुन्दर खवास, उर्वशी विकलगायतका कलाकारको पनि अभिनय देख्न सकिने गीतको भिडियोलाई शिव विकले निर्देशन गरेका हुन्।