खडका ईलेक्ट्रिक एण्ड सप्लायर्समा नया वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सहित इलेक्ट्रोनिक्स सामानमा बिशेष छुटको ब्यावस्था छ।

ताजा समाचार



रोकियो धरानमा हुने चलचित्र महोत्सव


 संवाददाता   November 13, 2019   455 जनाले पढ़िसके




प्रदेश १ हुने भनिएको चलचित्र महोत्सव अनिश्चितकालका लागि स्थगित गरिएको छ। निर्वाचन आचारसंहितकाका कारण महोत्सव रोकिएको प्रदेश १ को मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
निर्वाचन आचारसंहिता धरान उपमहानगरपालिकामा पनि लागू हुने भएकाले महोत्सव स्थगित गरिएको मुख्यमन्त्री कार्यालयद्वारा जारी गरिएको सूचनामा उल्लेख छ । कार्तिक २९ गतेदेखि मंसिर २ गतेसम्म धरानमा चलचित्र महोत्सव गरिने जनाइएको छ ।